नेपाल कहिले आउँछौ ?

कहिले आउँछौ ? प्रश्न ए !मरुभूमिमा ऊँट चराउदा चराउँदै ऊँट जस्तै भएका छोराहरु ! ए! विदेशीका कामेच्छित नजरले घोचिदा घोचिदै आँसूले बलात्कृत भएका छोरीहरु ! तिमीले पठाएको रेमिट्यान्सका सुनौला थैला साहुको पाउमा चढाउदा साच्चै रोएकी थिइन तिम्री आमा । झरेका थिए आँखाबाट गुरासका थुंगाहरु, चर्केका थिए ऐनाका देशका सपनाहरु, निभेका थिए बाबाको आँखामा बलेका साँझबत्तिहरु। … Continue reading नेपाल कहिले आउँछौ ?