जीवन छाेटो छ, जीउने गर्नुस नाकि मर्ने : मृत्यु पछिकाे संवाद

मृत्यु पछिको संवादः म, मान्छेहरू, आमा, बुबा र बहिनी ।   म म मरेछु, ढलेछु, अनि लगिएछुँ म चिहानमा, मान्छे हरूको भिडमा, म घेरिएछुँ, नराम्रो सोच्नेहरूका लागि, म आज फेरिएछुँ, आफ्न्तहरूका लागि, म अन्नतको भुमरिमा बेरिएछुँ । मान्छेहरूः  प्रश्न केवल एउटै थियो, के भएछ बिचरो लाइ, किन गएछ एक्लो भाइ, छोरो एउटै आमा बाउको, अध्यारो … Continue reading जीवन छाेटो छ, जीउने गर्नुस नाकि मर्ने : मृत्यु पछिकाे संवाद