मनको कथा – उत्सुक उप्रेती मनको मन्दिर मनैमा ढल्छ, मनैमा निस्कने आँधीले मनको ईश्वर मनैमा मर्छ, मनैमा कराउने अपराधीले मनको मोह मनैमा जल्छ, मनैमा घृणाको तापले मनको शान्ति मनैमा बिलाउछ, मनैमा द्वन्द्वको छापले ।। मनमा माया, मनमा दया, मनैमा हर्षको बग्दो धारा मनमा घृणा, मनमा दुख, … Continue reading मनको कथा (Poem)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed