म चाँडै आउँदै छु ….. जुन हातहरुले मलाई पाइला चाल्न सिकाए , आज तिनै हातहरु काँप्दैछन, तिम्रो “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लगेछ क्यारे म त यती ठुलो भएछु कि तिम्रो पसिनाले बनाएको हाम्रो महल आजकल झुपडी लाग्न थालेको छ | शायद यो समयको खेल हो या अरु केही मलाई त्यो कुवाको चिसो पनि … Continue reading म चाँडै आउँदै छु |
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed