व्याङ्गयातमक प्रस्तिुतिको सानो प्रयास!

यो मेरो समाज जहाँ आखाँले देख्छ तर हेर्ने समय छैन, जहाँ कोहि भेटिन्छ तर पहिल्याउने समय छैन, जहाँ केहि खस्छ गोजीबाट क्यामेरा निस्कन्छ तर हात छैन, जहाँ कोहि लड्छ साथ त के विचरा भन्ने ओठ छैन अनि यस्ता अनगिन्ति कुराहरूले बेरिएर न्यानो भई बसेको समाज , जहाँ भित्र भित्रै सल्केको आगो छ तर निभाउने सामर्थ … Continue reading व्याङ्गयातमक प्रस्तिुतिको सानो प्रयास!