अरुलाई पस्कि पस्कि आफूलाई भोको बनाउछौ अरुलाई हसाउँन आफै भित्र शोक मनाउँछौ के हुन्छ अरूको निम्ति सन्ताप लिएर ? के पाउँछौ अँध्यारोमा बसेर जीवनभर ? मलामीमा केवल दुई चार जाना मान्छे बढाउँछौ। -सागर घर्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed