जादुई लोककथा नदी किनारमा भेटें मैले एक जादूगरनी ऋषमुनिलाई लट्ठ्याउने उसको त्यों स्पर्श बाट म कसरी अबन्धित हुनी उसको मन्त्रबाट मुक्ति पाउन जुन र तारालाइ मागेँ पनि, दिनहरु गनेँ पनि, त्यो प्रतिकात्मक गोधूलिमा लठ्ठीयेको मेरो मुटु सकिन मैले बाध्न, रातहरु काट्न चन्द्रमा मुनिको छालमा, उसकै वायु तिर आकर्षित नाउको पालमा, सजिलै तरेँ मैले काला … Continue reading जादुई लोककथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed