समयहीन चरम आन्नद

सबै सुख तिमीलाई, रून नपरोस्  कुनै क्षण, म बाती वनि जलिरहॅु, तिमी तेल बन्नु दियोको, मिलोस् प्रकाश तृप्तीको, लागोस् निरासामा ग्रहण, ईश्वरको अनुकम्पा रहिरहोस् सधै, जूनको ज्योति बनोस् मुस्कान हरेक पल, निन्द्रा मिलोस् हात सिरानी बनी, जूनकिरीले फिजावोस् हाम्रो मायाको प्रकाश, निशब्द बनुन् घृर्णाका भावहरू! भरि भै रहुन् रहरका घडाहरू रित्याई चहानाका चॅागहरु जरैदेखी, चरण बनोस् … Continue reading समयहीन चरम आन्नद