यो के व्याथा हो यस्तो!

मालाको हातमा एउटा झट्टै टुंग्याउनुपर्ने काम थियो-आफ्नो श्रीमान प्रितमको निम्ति खाजा बनाएर टिफिनमा हाली दिनुपर्ने। बाथरुमको दहिलोमा परेको पानीको छरकाईले बुझिन्थ्यो कि प्रितम अब आधा-उधी नुहाई सकेका थिए। उनी चाँडै... Read More...

उहिले-अहिले

उहिले, कुखुरी क्वांखमा, भालेको डाकमा, जेठो छोरो घोप्टे उठी ढोका खोल्थे। जेठी बुहारी चेप्टी, घड़ा बोकी निक्ली पानी लिएर आउँथी। अनि माइलो छोरो भूक्के, बाल्टी बोकी निस्की गाई दून जान्थ्यो। माइली बुहारी नेप्टी, ... Read More...
कुनाको दोकान

कुनाको दोकान

उ पर खल्चयाङ-खल्चयाङ गर्दै हिँड्ने, को रहिछ त्यो साड़ी माथि उद्रेको स्वीटर लगाउने? यो कुनाको मेरो दोकान बाट अब छर्लङ्ग मैले देखें, त्यो त टेकमाया होइन, यतैतिर आउँदै गर्ने? हिजो सापटीमा लगेकी एक पावा चामल खाताम... Read More...