Nepali Poem डिजिटल प्रेम

डिजिटल प्रेम उनको भिडीयोमा हिडाईको मादकता मात्र कि उनलाई थाहा छ कि त नरेन्द्रलाई। आफ्नै मादकतामा लठ्ठ पर्ने नैना भाउजु मनोचिकित्सा बाट ग्रसित छिन् भने नरेन्द्र, भाउजु बाट । भाउजुको मादले नरेन्द्र लठ्ठ छ भाउजु आफ्नै मादले मत्ता अनुरागी ढोई जस्तै। झ्यालमा बसेर ऐना हेर्दा भाउजुले नरेन्द्रलाई देख्छिन, अॅाखा बन्दगर्दा नरेन्द्रले भाउजुलाई! उनि गॅाउकी भाउजुहुन् … Continue reading Nepali Poem डिजिटल प्रेम