अरुलाई पस्कि पस्कि आफूलाई भोको बनाउछौ
अरुलाई हसाउँन आफै भित्र शोक मनाउँछौ
के हुन्छ अरूको निम्ति सन्ताप लिएर ?
के पाउँछौ अँध्यारोमा बसेर जीवनभर ?
मलामीमा केवल दुई चार जाना मान्छे बढाउँछौ।
-सागर घर्ती
अरुलाई पस्कि पस्कि आफूलाई भोको बनाउछौ
अरुलाई हसाउँन आफै भित्र शोक मनाउँछौ
के हुन्छ अरूको निम्ति सन्ताप लिएर ?
के पाउँछौ अँध्यारोमा बसेर जीवनभर ?
मलामीमा केवल दुई चार जाना मान्छे बढाउँछौ।
-सागर घर्ती