Site icon Rising Junkiri

आमा सँग उधारोमा लिएको जीन्दगी

उधारो

आमा सँग उधारोमा लिएको जीन्दगी

हे आमा अर्नथ न सोच

बल्की बुझ आज छोरो ले

म पनि उस्कै प्राण रहेछु भनि बुझ्यो

अहिले यता, उता, जता, तता

भग्वानै कति

बुझ्ने ले बुझे

न बुझ्ने लाइ

परवाह्नै रति

ताम झाम

आफ्नाहरु पिडामा आउलान

हरे राम

आफ्ना, छिमेकी हरुको

डाहानै अती

मन सानो नपार

अहिले बाँकि छन

साँथि हरु जति

तिम्राे खुसी मात्रै च्यार्हाने

साँथी हरु नै कति

एउटी आमा

जस्ले दु:खै दु:खैमा स्याहार्ने

उस्का चाहना भावना

सपनानै कती?

आमा सँग उधाराेमा लिएकाे जीन्दगी

हे आमा अर्नथ न साेच

छाेराेकाे मन बटुले रहेछ

जति बाटाे हिड्याे

त्याती पटक लुटीदाे रहेछ

बल्की बुझ आज छाेराे भ्रममा छ

भाेली त आउलानी फर्केर तेरै छाेराेकाे मति ।

by Satya Prakash Joshi

Exit mobile version