Site icon Rising Junkiri

भोगाई

भोगाई

भोगाई

केही कुरा मैले पुस्तक पढेपछि बुझे
केही कुरा अनि मनमा गढेपछि बुझे!
खुसी खोज्दा पिडा मिल्छ नसुनेको हैन
फुल टिप्न काँडामाथी चढेपछि बुझे!!

केही कुरा मैले मन टुटेपछि बुझे
केही कुरा अनि सपना फुटेपछि बुझे!

केही कुरा मैले मन टुटेपछि बुझे
केही कुरा अनि सपना फुटेपछि बुझे!
पिडा लुकाई हासेको नि नदेखेको हैन
मधुर त्यो उसको साथ छुटेपछि बुझे!!

विश्वासको महल मैले ढलेपछि बुझे
मायाको त्यो बोटमा बिष फलेपछी बुझे!
टुट्छ मुटु टाल्न सिक नभनेको हैन
मुटु टाल्ने दर्जी हुन्न टुटेपछि बुझे!

टुट्छ मुटु टाल्न सिक नभनेको हैन
मुटु टाल्ने दर्जी हुन्न टुटेपछि बुझे!!

अर्कोः दरबार

Exit mobile version