Site icon Rising Junkiri

समालेर हिड

अविस्मरणीय सुन्दर्ताको खजाना हौउ तिमी..

खोजी खोजी संकलन गरेर बनाएको प्रतिमा हौउ तिमी..

तिमी आफुलाइ सुर्छित रखेर हिड्ने गर प्यारी…

प्रकृतिले कष्ट गरेर बनएको अनुपम नमुना हौउ तिमी….

Exit mobile version