Maya

माया जिवान को पहिलो माया, आमा यो सुन्दर धर्ती मा मेरी उत्पति गरायौँ, तिम्रो ममता को कोख, न्यानो माया, तिम्रो माया जिवानमा पाठ जीवनको सजावट सिकाउदै बितेको माया, मेरो मूर्खपानको हजारौ रिस झगडा, यस्ता मेरा गल्ती बिर्सदै ओडने ओडाउछौँ म निद्रामा हुदाँ, निदारमा हात राखेर सन्चो छ, भन्दै सन्तुष्टीको सानो मुस्कान दिन्छौँ, के येही हो … Continue reading Maya