देश
हेर हेर साथी हाम्रो
देशको झन्डा फर्फराएको
तर यो नेताले किन
देश बिकास गर्न नसकेको ।
चारैतिर काट्मार र बलात्कार
किन खाएको होला यो देशले हार
बेच्यो मेची महाकाली
बनायो यो देश पुरै खाली खाली
कहिले हामी नझुकेको
ईतिहासमा वीर गोर्खाली
अहिले झुक्नुपरेछ हाम्रो
देश, सरकार टोलि
अब जागौ हामी
वीर गोर्खाली
बनाउ एउटा नयाँ
नेपाल टोलि