Site icon Rising Junkiri

My Poem

हजारौं सपना अनि अनगिन्ती चाहना,

जिन्दगी जिउन चाइने नानाथरी बाहना,

किस्मतको खेल मा परिने कस्तो बिडम्बना ।।

जिन्दगिको अनेकौ मोड्मा,

डोरिही हिड्नु पर्ने भाग्यको खेलमा,

अनगिन्ती सोचाइ सफल पार्ने आश मा ।।

सोच्नुस कस्तो मुर्ख पो रोइछ यो जिवन,

जति गरे पनि पुग्यो नभन्ने यो पापी मन,

अहो!कस्तो भुमरी सरि गर्नु पर्ने मनन ।।

के जिन्दगी?तेहि माथी घमण्ड,रिस , डाहा अहंकार

छोइन खुशी कोसैलाइ यो संसार भर,

जिउनु सबैलाई आफ्नै किसिमको बनाई सानो संसार ।।

#सानो प्रयास :मदन बश्याल(लेखक)

धन्यवाद 👏राम्रो नलाग्ने ले कृपया सुझाब दिनुहोल किनभने यो मेरो प्रयास हो।

Exit mobile version