nepali poem

ललनी सिंह खै मेरो खेल्ने ठाउँ ? भन्छन खाली मोबाईल र टिभी हेर्छ जिद्दी हुँदै गाछ अर्कै व्यव्हार गर्छ बिकल्प देउ खेल्ने मैदान खैत हाम्रो ? खैत हाम्रो निम्ती पार्क सुन्दर र राम्रो ? बिना योजनको शहरहरु बनायो महल झै घर अनि बजार बनायो सडक बनायो आकासे पूल बनायो अनी खुल्ल मैदान चाही कता हरायो … Continue reading nepali poem