लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज

लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज ‘लौ छोरो भयो । अब यसले परिवारको विडोँ थाम्ने भयो । ’ जन्मने वित्तिकै उसको काम–कर्तव्यको घोषणा हुन्छ । परिवारमा हर्षाेल्लासको वातावरण छाउँछ । मानौ कुनै निकै नै ठूलो उपलब्द्धि हाँसिल गरेको झै सबैले फलानाले छोरा पायो भनेर गाउन थाल्छन् । जन्मदिने आमाले पनि राम्रो स्याहार पाउँछे । छोरो त … Continue reading लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज