“A father is neither an anchor to hold us back nor a sail to take us there but a guiding light whose love shows us the way.” – Unknown
father’s love comes in many shade , but all shade are beautiful and are true from depth of his heart. This is the man who to survive hardship of life and grow up to be a reponsible and successful person that can make him proud. he is one to put you in path of hell that leads to heaven, he will put you through many hardship to make a beautiful diamond out of you.
and to Celebrate his loving presence in your life with these 13 loving and honest quotes about what it means to be a father.
Photo:Unsplash\edward-cisneros-
Part 1:
This first poem talks about the sacrifice made by our fathers in order to fulfill our needs and to make us happy.
“पिता र सम्झौता”
जो,सन्तानले भरिपूर्ण खाउन भनी
आफु भोकै बस्छन्
ती खाली पेटसंग गरेको
“सम्झौता” हुन् “पिता”
जो,सन्तानको भविष्यका निम्ति
आफ्नो वर्तमानलाई पसिनामा बगाउछन्
ती संघर्षसंग गरेको
“सम्झौता” हुन् “पिता”
Part 2:
Photo: Unsplash\caleb-jones-
कृष्ण कट्टेल – पहाड र मेरा बा
असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छात्तिमा हुर्किएर
स्याहारिरहेछन् त्यहि पहाडलाइ ।
शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा
अनि लगाउछ हरियो लाली
देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।
त्यहि पहाड हो
मेरा बा को सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोती भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।
कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो
पर्खाल लगाउछन् मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउछन्
रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ,यो देशलाई ।
part 3:
Not only sons but also daughters should be also able to receive love from her father. This ‘short Nepali poem about father’ talks about daughter requesting equal love and cherished by their father.
छोरा मात्र हैन तिमी,छोरी नि आश गरे बा ।
एउटै कोखका हुनु छोराछोरी आभास गरे है बा ।
नठन्नु पराई मलाई कर्म घर अनि थर फेरिमाहुनेछ
साथ हरु दु:खा मलाई नि खास गरे है बा ।