Site icon Rising Junkiri

डर लाग्छ

तर डर लाग्छ

Photo: irishtimes

माया त म खोलासरि नै बगाउने थिए
तर डर लाग्छ
कहिॅ तेहि पानीले तिमीलाई मबाट खोस्ने पो होकि
तिम्रो नाममा लेख्न त किताब नै लेख्ने थिए
तर डर लाग्छ
कहि तिमी तेहि किताबमा हराउने पो हौकि
खुशी त म तिमीलाई संसारभरिकै दिने थिए
तर डर लाग्छ
कहिॅ तेहि खुशिको तिमीलाई ऑखा लाग्ने पो होकि
सुनाउन त म तिमीलाई मनको सारा भावहरू सुनाउने थिए
तर डर लाग्छ
कहिॅ हाम्रो बर्षै देखिको मित्रता टुट्ने पो होकि
मलाई डर लाग्छ
Exit mobile version