ए मेरो सरकार !

देश देश भनी देशलाई डुबायौ तिमीले जनता जनता भनी जनतालाई रुवायौ तिमीले कति छर्छौ धुलो जनताको आखाँमा गित गाउछौ तिमी भ्रष्टाचारको भाकामा । स्वाभिमानी थिए नेपाली हु भनेर निर्मलाको न्यायमा बस्दैछु दिन गनेर झुक्याउने... Read More...