दुर्इ गज

दुर्इ गज

यो कविता धेरै कविताहरू समेटेर बनेको कविता हो । कानुन बन्दछ यो देशमा तर पालना हुँदैन् हुन त हुन्छ यो देशमा तर साना लार्इ मात्र ठुलालार्इ हुँदैन  । कुनै बेला रक्त बिरक्त भयो यो देशमा धेरै थिए तर लडे पनि... Read More...
किन गर्छन् बलात्कार

अाँखिर मानिसहरू किन गर्छन् बलात्कार? र यसका रोकथामका उपाय के छन?

केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरेको जस्... Read More...
अाक्रोस

अाक्रोस

अपराध लुकाउन खोज्ने नकचरा हरूलार्इ माझि अाैंलाको ठाडो सलाम भन्न पनि मलार्इ डर लागेन चोर डाँकाहरू तिमारका छोराहरू लार्इ कसैले सल्काउनु पर्छ र तिमारका छोरीहरू लार्इ कसैले कालको मुखमा पल्काउनु पर्छ अनि... Read More...
भेडे जात्रा

भेडे जात्रा

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ सिगन्लमा रातो बलि राखेको हुन्छ बाटो काट्ने हरूको हतार हुन्छ । रक्सिको मात हुन्छ लठ्ठिनेहरूको लाम हुन्छ रातो पानिनै मेरी नानी सम्झिनेहरूको बिहान घरमा र बेलुका भड्डिमा... Read More...
Psycho

Psycho

अात्म विश्वास देखी सुरूवात गराैं भने प्रश्न उठाउन बेर लगाँउदिन् । प्रश्न १. लुकामारि खेल्दै छाै है? ढुङ्गामा पनि पार्इने देउता तिमी? चुनाैती मलार्इ जे खोज्छु त्यो पाउँन दिदैनस् समाउन लगाँउन दिदैनस जे ... Read More...
तगारो

जातीय तगारो

यो मायावी संसारमा माया पनि उस्तै छ जन्माैं जन्म दुवैको छाया हुनेछाैं भनेर कसम खानेहरू कहाँ कति बेला कस्को उक्सावट हल्लि चल्लिले बिच्चलीमा पर्छन थाहै हुँदैन । के कस्तो थियो? क्षण, क्षणिक माया लगाँउछ... Read More...
सपना

सपना

रहर ले देख्न खोजेको होर सपना? हैन सोच्नत धेरै कुरा सोचेर सुत्छुँ तर सपना अर्कै अाँउछन टक्क जगाउछन मेरो जीवन संग कैले मेल नखाने धटनाहरू अाकास बाट, असिना खसे सरी बर्सिन्छन तिँ सपनाहरू । हरेक दिन तेस्तै ह... Read More...
तस्वीर

नाजुक दिल

नाजुक होला दिल तर मन दह्रो बनाएर बस्या छु कि हर पल तिमी लाइ नसंम्झु भनेर । थाहा छ तिमीलाइ मैले कति पल्ट भने म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ । म सुत्दा तिमी, उठ्दा तिमी अहिले त प्रविधिको जमाना फे... Read More...
दरबार स्क्वायर

म दरबार स्क्वायर!

म अडिग छुँ, बुझ्न जटिल छुँ हो हल्का डग-मगीए भुकम्पले तर मेरो शिर निहुरिएन । खसे होलान केहि पत्थर हरू तर अास, अहँ अझै मरेको छैन म फेरि पुनः निर्मित अवस्थामा छुँ बन्छु म फेरि अाउनुहोला तपाइका साना, मझ्याैल... Read More...
कुकुर

हो म तेहि कुकुर!

नोटः यहाँ, यदि कुकुरले पनि मान्छे जस्तै सोच्न सक्थ्यो भने, हामीहरू (मानव) लार्इ के सोच्थ्यो होला? त्यसै अाधारमा यो कविता लेख्ने प्रयास गरिएको छ । मः क्यौं पल्ट, म हिडे त्यो बाटो हैन म, कयौ पल्ट नै हिडे त्यो... Read More...
ऐंठन

ऐंठन

यो रात, आउदा पनि ऐंठन हुन्छ त्यो दिन, धाँउदा पनी ऐंठन हुन्छ के गरू, कसो गरू सारै गारो हुदो रैछ सुत्दा पनि मलार्इ हेर् सोच्दा पनि मलार्इ हेर् कुराले घोच्दा पनी मलार्इ हेर् यो मनलाइ फ्याट्टै रोक्न सकुँ बरू... Read More...
बिश्वास

कसैको बिश्वास नगर

बलात्कार शब्द, शब्दकोषमा मात्रै सिमित रहेन अब, हरेक पत्रिकाको पहिलो पृष्ठमा यिनि सीता नाम परिवर्तन कलेजबाट घर फर्किदै गर्दा माइक्रो बसमा नाम परिवर्तन रावण बाट बल्तकृत भइन भन्दै लेखियो । (उनको दिनचर्या) ... Read More...

शहर कुरूप कि, मान्छे कुरूप?

कुरूप शहरको परिकल्पना कसले नै गर्छ र सबैले सफा र सुग्गर घर, छर छिमेक, टोल, गाउँ, शहर र वातावरणको खोजी गरिराखेको हुन्छ र त्यहि सुन्दर, शान्त र सफा सुग्गर रमणिय स्थानमा बाँच्न र रम्न खोजी राखेको हुन... Read More...
मृत्यु

मृत्यु पछिकाे संवाद

मृत्यु पछिको संवादः म, मान्छेहरू, आमा, बुबा र बहिनी । म म मरेछु, ढलेछु, अनि लगिएछुँ म चिहानमा, मान्छे हरूको भिडमा, म घेरिएछुँ, नराम्रो सोच्नेहरूका लागि, म आज फेरिएछुँ, आफ्न्तहरूका लागि, म अन्नत... Read More...