Nirdahi

Komal yo mann Sojo xa chal Maya le variyeko Swartha kei xaina Tara garo xa malai Bachna yaha Yo nirdahi sansarma Nirdahi manxe haruko maaj Khusi huda ni hasna sakiyena Dhukhama naro vnne mnxe paiyena Ekan... Read More...

समय!

एक दिन, मेरो घर पछाडी देखिए एक बिरालाका बथान, ३ ओटा बच्चाहरु एक्दमै साना, जो, तर्सिन्थे देखेर मानवीय रुप, मानौ तिनिहरु, कुनै युद्दमा, लडेर आएका सिपाही हुन! धेरैपछी, मान्छे देखेजस्तो! ती साना बच्चाहरु, खेल्ने र... Read More...

कसिङ्गर

म कसिङ्गर धर्तीमा कतै अलपत्र लडेको कसिङ्गर म, माटोमा जन्मिएपनि त्यो आकाशलाई आफ्नो उदेश्य मान्छु ।। गगन भेद्ने मेरा सपनाहरुकै लागि म कसिङ्गर त्यो टाढा देखिएको जिवनचक्रको भुमरीमा रुमलिन आतुर हुन्छु ।। भुमरीले रो... Read More...
रहर हैन बाध्यता

रहर हैन बाध्यता

आखाँका आँसु लुकाएर तिमीलाई जाउ भन्नु रहर हैन बाध्यता थियो मेरो तिमीसँग बिताएका पलहरू सम्झिएर आफुलाई सम्हाल्नु रहर हैन बाध्यता थियो मेरो तिम्रो यादमा आफुलाई नै बिर्सिनु रहर हैन बाध्यता थियो मेरो तिमीसँग गर... Read More...

ए मेरो सरकार !

देश देश भनी देशलाई डुबायौ तिमीले जनता जनता भनी जनतालाई रुवायौ तिमीले कति छर्छौ धुलो जनताको आखाँमा गित गाउछौ तिमी भ्रष्टाचारको भाकामा । स्वाभिमानी थिए नेपाली हु भनेर निर्मलाको न्यायमा बस्दैछु दिन गनेर झुक्याउने... Read More...
प्रकृतिको प्रकृति

प्रकृतिको प्रकृति

जब ति सेता हिमाल नांगिएर अध्यारो मुख पार्दै मलाइ हेर्छन, तब यो शहरको झिलिमिलीमा मलाइ फुरुङ्ग हुनुछैन | जब ति अध्यारा मन रोएर पग्लिएको हिमनदि सुकेको देख्छु, तब स्विमिङपुलमा डुबुल्की मार्दै मलाइ पाप पखाल्नु छैन ... Read More...
हाम्रा देवी, हाम्रो पुजा

हाम्रा देवी, हाम्रो पुजा

हाम्रा देवी, हाम्रो पुजा शैलपुत्रीका अङ्ग चिमट्दा उनले तिम्रा हात टुक्राउन सकिनन् | सारो भिड गाडीमा धारिलो त्रिशुल निकाल्न सकिनन्, त्यसैले ढुक्कले ति हातलाइ सल्बलाउन देऊ || ब्राम्हचारिणीलाइ सफेद कपडामा देख्दा ... Read More...
flicker of light

A Flicker of Light

Maybe I deserve this empty cold room A ceiling with no floor! But I don't know my crimes! Maybe there's a lot more To this unending folklore, On a seashore! For there's nothing more to rhyme! And whateve... Read More...
परीकोसमय

परीकोसमय

म छुवाछुत मान्दिन अंकल, छुवाछुतले मेरो जिबनमा परीको कमि बनायो | मलाई परि बाट टाढा बनायो, आजकाल म एक्लो छु | म दोषि मेरो मामुलाई मान्दिन ,म दोषि यो समाजलाई मान्छु जसले मेरी मामुलाई जातिय अन्धविश्वास सिकाएर आफ्नै... Read More...

तुहिएका सपना – कविता

बलात्कार शब्द,शब्दकोषमा मात्रै सिमित रहेन अब,हरेक पत्रिकाको पहिलो पृष्ठमायिनि सीता नाम परिवर्तनकलेजबाट घर फर्किदै गर्दामाइक्रो बसमा नाम परिवर्तन रावण बाटबल्तकृत भइन भन्दै लेखियो । (उनको दिनचर्या)कस्लार्इ थाह... Read More...

रेफ्रिजेरेटर

रेफ्रिजेरेटर(part2) घटना घटेको अठारौं दिनमा प्रहरीले दुर्गालाई सजिलै उसकै कोठाबाट समात्यो | आवेग र आत्मरक्षा कारण भएपनि दुर्गालाइ हत्याराकै रुपमा पक्राउ गरेर दिल्लीबजार स्थित चारखाल रोडसँगै रहेको महिला बन्दीगृ... Read More...
kuntha

कुण्ठा – सामाजीक, माया, तनाव, परिवारको एउटै भाव

कुण्ठा म मेरा कुण्ठा बोकेर म मेरा कुण्ठाहरु सँगै रुँदै छु मलाइ उसले चिच्याएर भन्छ सुन्नुसन यता पनि अलिकती भाडभैलो छ अलिकती सम्झाइदिनुस न । यो रातको सुन्यतालाई मैले चिथोरेर ज्वाला... Read More...