अपरिचित
नदि हौ तिमि, तिम्रो आफ्नै बहाव छ,
म आउने जाने छाल मात्र हुँ |
रङ्गमंच तिमि, रम्छौ झुटा नाटकमै सहि,
झुटै ताली बजाउने म पनि अनजान हुँ |
मौन मार्ग हौ तिमि, अज्ञात पैतालाहरु हुँ म |
सबैका भ... Read More...
वसुधार
(Stream of gifts)
गाउँघरमा बिस्तैरै परिस्थिति फेरियो, भय को वातावरणले सबैको मनको चैन उडायो | त्यस बखत इध्या र मेरो सम्बंधामा पनि धेरै किसिमका समस्याहरु आए तर जस्तो सुकै परिस्थितिमा पनि हामीले समाएको ... Read More...
जिवानोपरान्त अडिग कदम, नझुकेको शिर,लोकभलो गरूँ है भनि लम्किन्छु गगन तिर |
एक्लो भइकन पनि एकता सार छर्दछु,शितलता दिउँला भनि हाँगिने पनि गर्दछु |
बटुवा आइ पसिना पुछ्ने विशाल मेरो शरण,झागीन्छु गर्न यी पल्लवहरुले प... Read More...
म कसिङ्गर
धर्तीमा कतै अलपत्र लडेको कसिङ्गर म,
माटोमा जन्मिएपनि त्यो आकाशलाई आफ्नो उदेश्य मान्छु ।।
गगन भेद्ने मेरा सपनाहरुकै लागि
म कसिङ्गर त्यो टाढा देखिएको जिवनचक्रको भुमरीमा रुमलिन आतुर हुन्छु ।।
भुमरीले रो... Read More...
जब ति सेता हिमाल नांगिएर अध्यारो मुख पार्दै मलाइ हेर्छन,
तब यो शहरको झिलिमिलीमा मलाइ फुरुङ्ग हुनुछैन |
जब ति अध्यारा मन रोएर पग्लिएको हिमनदि सुकेको देख्छु,
तब स्विमिङपुलमा डुबुल्की मार्दै मलाइ पाप पखाल्नु छैन ... Read More...
Grab The Tycoon
Drag Outdated, let Tonic bloom,
Cutoff dated, let grass grow in glume.
Slice the old one, plant new trees!
Dispatch previous trouble for some ease.
Driblet matured grains , for new breed,
Impr... Read More...
रेफ्रिजेरेटर(part2)
घटना घटेको अठारौं दिनमा प्रहरीले दुर्गालाई सजिलै उसकै कोठाबाट समात्यो | आवेग र आत्मरक्षा कारण भएपनि दुर्गालाइ हत्याराकै रुपमा पक्राउ गरेर दिल्लीबजार स्थित चारखाल रोडसँगै रहेको महिला बन्दीगृ... Read More...
चुच्चेपाटीस्थित ‘मार्क नेपाल’मा एक महिनादेखी उपचाररत अर्धबैसे आइमाई दुर्गामाया थामीको अप्रत्यासित निधन भयो | शव बुझ्न आफन्त कोहि आएनन्, भएका आफन्तहरु पनि “त्यो पिशात्नीको किरिया गरेर केइ धर्म पाइदैन” भन्दै मृत्... Read More...
बिहानीको झिसमिसेमै हलगोरु लिएर सिराने पाटाका लमतन्न बारीका गरामा मकै छर्ने मेलो बनाइदिन कुदिहालें | घाम नलागी ओछ्यानलाई चट्टै छोडीहाल्न मलाइ रहर लागेको पनि हैन तर बाउआमाको ढल्केको उमेर र थोत्रो शरीरको म बुङ्गोम... Read More...
Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri