कसिङ्गर

म कसिङ्गर धर्तीमा कतै अलपत्र लडेको कसिङ्गर म, माटोमा जन्मिएपनि त्यो आकाशलाई आफ्नो उदेश्य मान्छु ।। गगन भेद्ने मेरा सपनाहरुकै लागि म कसिङ्गर त्यो टाढा देखिएको जिवनचक्रको भुमरीमा रुमलिन आतुर हुन्छु ।। भुमरीले रो... Read More...
प्रकृतिको प्रकृति

प्रकृतिको प्रकृति

जब ति सेता हिमाल नांगिएर अध्यारो मुख पार्दै मलाइ हेर्छन, तब यो शहरको झिलिमिलीमा मलाइ फुरुङ्ग हुनुछैन | जब ति अध्यारा मन रोएर पग्लिएको हिमनदि सुकेको देख्छु, तब स्विमिङपुलमा डुबुल्की मार्दै मलाइ पाप पखाल्नु छैन ... Read More...
हाम्रा देवी, हाम्रो पुजा

हाम्रा देवी, हाम्रो पुजा

हाम्रा देवी, हाम्रो पुजा शैलपुत्रीका अङ्ग चिमट्दा उनले तिम्रा हात टुक्राउन सकिनन् | सारो भिड गाडीमा धारिलो त्रिशुल निकाल्न सकिनन्, त्यसैले ढुक्कले ति हातलाइ सल्बलाउन देऊ || ब्राम्हचारिणीलाइ सफेद कपडामा देख्दा ... Read More...

रेफ्रिजेरेटर

रेफ्रिजेरेटर(part2) घटना घटेको अठारौं दिनमा प्रहरीले दुर्गालाई सजिलै उसकै कोठाबाट समात्यो | आवेग र आत्मरक्षा कारण भएपनि दुर्गालाइ हत्याराकै रुपमा पक्राउ गरेर दिल्लीबजार स्थित चारखाल रोडसँगै रहेको महिला बन्दीगृ... Read More...
रेफ्रिजेरेटर

रेफ्रिजेरेटर (part1)

चुच्चेपाटीस्थित ‘मार्क नेपाल’मा एक महिनादेखी उपचाररत अर्धबैसे आइमाई दुर्गामाया थामीको अप्रत्यासित निधन भयो | शव बुझ्न आफन्त कोहि आएनन्, भएका आफन्तहरु पनि “त्यो पिशात्नीको किरिया गरेर केइ धर्म पाइदैन” भन्दै मृत्... Read More...
कोमलपवन

कोमलपवन

बिहानीको झिसमिसेमै हलगोरु लिएर सिराने पाटाका लमतन्न बारीका गरामा मकै छर्ने मेलो बनाइदिन कुदिहालें | घाम नलागी ओछ्यानलाई चट्टै छोडीहाल्न मलाइ रहर लागेको पनि हैन तर बाउआमाको ढल्केको उमेर र थोत्रो शरीरको म बुङ्गोम... Read More...