जिन्दगानी

नमिठा बोलीमात्रै अचेल सुन्छनी जिन्दगानी न मल्हम न पट्टी साथमा रुन्छनी जिन्दगानी न मिल्छ देखाउन न निको हुन्छ देखाउँदा आँसुले नै मनको घाउ धुन्छनी जिन्दगानी पिडा सुनाई तिमीलाई दुखी नबनाउँ लाग्छ अचेल तिम्रै विश्व... Read More...