साला जागिर Poems

**साला जागिर**

साला जागिर, तलाई सम्झेरै वाक्क लाग्नेन आमाको चोली फेर्न पुग्छ, न बुबाको दौरा फेर्न नै न अहिलेलाइ श्रीमतीको पनि आवस्यकता होलान भनेर सम्झम मात्र