उनलाई बेहुली हुनुको कुनै पीर छैन |
बेहुली
बिहे को चर्चा छ रे,आज उनको,
मन्द लज्जा को भाव लुकाउदै उनले मलाई भनिन,सबै भन्दा पहिले,
खुशी बाड्ने उनको बानी,
मनका कुरा सबै खोलिन,
मन खोलेर बोलिन मसंग,आज पनि,
म खुशी हुन्छु भनेर,
म पनि कहाँ खुशी ... Read More...