दाजु तिम्राे सम्झना
नसोचेको थिएँ तिमीलाइ पाउछु भनी
नथाहापाएको थिएँ तिमी रून्छाै भनी
कहिले म तिम्राे थिइँन र
तिमीलाइ जहिले माया गर्छु थानेेँ ।
कसैले तिमीलाइ छाेयाे भने
याेे मन पाेेल्छ कता कता
काेेहि तिमीसँग नजि... Read More...
देशहेर हेर साथी हाम्रोदेशको झन्डा फर्फराएकोतर यो नेताले किनदेश बिकास गर्न नसकेको ।
चारैतिर काट्मार र बलात्कारकिन खाएको होला यो देशले हारबेच्यो मेची महाकालीबनायो यो देश पुरै खाली खाली
कहिले हामी नझुकेकोईतिहासमा ... Read More...
कोरोना भाइरस
रोग नै रोग
भाइरस नै भाइरस
फेरी आयो अर्को
नयाँ कोरोना भाइरस ।
हात धुऊँ साथी
सचेत भएर बसौ
नत्र भए साथी
हस्पिटलमा बाँस बसौ ।
विश्व नै सखाप पार्ने
नयाँ कोरोना भाइरस
यसबाट बच्न हामी लगाऊँ... Read More...