सवारी चालक अनुमतिपत्र नविकरण प्रक्रिया: [ License Renewal Process]
सवारी चालक अनुमतिपत्र नविकरण प्रक्रिया:
एक दुइ जनाले भनेको सुनेकी थिएँ, लाइसेन्स नविकरण आफैं गर्न सकिन्न, अरुलाई पैसा दिएर गर्नुपर्छ । आफैं नविकरण गर्न जाँदा बुझें, यो धेरै हद सम्म सत्य रहेछ । अव्यवस्थित र ... Read More...














