के मेरो गाउ लाइ सन्चै त छ ?

आजकल सपनी हरुमा म झरना देख्छु खोला देख्छु मेरो पुरानो गाउ देख्छु घर माथिको देबिथानको डाडो देख्छु सपनी मै बास्छ झ्याउकिरि मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ ! को भन्दा को कम गरि सजिने ति ओल्लो पल्ल...