श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा
श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा
“बाबु !”
“हजुर !”
“उः अहिले त हजुर भनी ।”
“झुक्केर भनेको । भन्दैन कसैलाई हजुर सजुर ।”
शितल दाहालको “स्वास्नीलाई तँ, लोग्नेलाई हजुर ?” पढेदेखि मैले यो तँ र हजुरक... Read More...