-
Saanvi posted an update 7 years, 1 month ago
केटी को जिन्दगी
छोरी हु रे म
घाँस र दाउरा मा मेरो देह हुनु
अनि मैले गर्ने सबै काम
स्थिर रहनु
के भो छोरी चेलि भएर!
स्वतन्त्र देखि बन्चित भई
चार कुनाको भित्तामा थुनिएर बस्नु
केटि
सन्सारमा शिखर चड्न नसक्नेे जहिलेे हरुको भर पर्न बाध्य हुनैपर्ने कस्तो परिभाषा छ महिला को
नाम हेरेर विभेद गर्ने देशमा
राख्छन सबैले चेलिलाई आफ्नै बन्देज मा
कसले बुज्ने महिला समस्या
जहाँ आमाले इज्जत जाने डरले कोठा भित्र थुनेर राखि्छन