• Bashyal posted an update 3 years, 9 months ago

    एउटा एस्तो सम्बन्ध जोड्नु छ
    जहाँ विश्वास को पात्र दुवै बन्नु छ

    एउटा एस्तो स्मरण गर्नु छ
    जहाँ दुवै को संसार एउटै भन्नु छ

    यहा अकस्मात आउने पीडाहरु छ
    जसलाई सामना गर्ने सक्ति दुवै बन्नु छ

    एउटा सम्बन्ध “तिमि” र “म” होइन
    त्यो सम्बन्ध “हामि” बनाउनु छ

    जगत मा रहुन्जेल हरेक सपना हामी मिलि सजाउनु छ
    त्यो सपना अटुट बनाउन केवल हामिले स्विकार्नु छ

    जस्तो सम्बन्ध जुनेली रात र ताराको छ
    त्यो भन्दा राम्रो सम्बन्ध हामी मिलि जोड्नु छ

    एउटै छ चाहना बस सम्बन्ध हामि बनाउनु छ
    त्यो पुरा गर्न मेरा सपना बेची तिम्रा लागि मेरो जीवन समर्पण गर्नु छ|||||Writer—Madan Bashyal(Palpali)