रचयिता

रचयिता – भिन्न प्रकारकाे

रचयिता यो दुनियाँमा कई छन कुरा भिन्नै प्रकृती भिन्नै भावना अनि सबैको मनमा धारीलो छुरा । भिन्नै छन रचयिता भिन्न भिन्नैको भिन्नै छ बनोट म एक्लै मात्र हुँ र? भिन्नै छन प्रजाती भिन्नै छ छनोट । उनी भ... Read More...
एक प्याला

प्याला

आज हरेक कुरा मेरो टाउको माथीबाट गुज्रीराखेका छन किन? किन भनौ? आज मैले एक प्याला आफैलाई पिलाए छिन मै दिमाग सुन्न भुईमा खुट्टा हल्का डगमगाए म आफै I’m not a bird but I can fly I’m actually tired but... Read More...
झरी

झरी

झरी आज तिमी परी गयौ आकाशै खुकुलो हुने गरी भन बशन्त ल्याउँ छौ की? हरीयाली छाउँ छौ की? तिम्रो यो प्रयासलाई झरी म, झरे भनी झरी बनी उ¥याँउछौ की? ए वादल डग मगाउन हल्का बिजुली चम्काउन चिसो योे छिप्... Read More...
lalpurja

लालपुर्जा

१ अानाको लालपुर्जामा दाजु भार्इको सुर्ता गाछ सानो छदा माया थियो अहिले हिले ठाँउमा उफ्रेजस्तै उफ्रिनु भाछ १ अानाको लालपुर्जामा दाजु भार्इको सुर्ता गाछ अामा बाबा कता कता लालपुर्जानै उनिहरूको साँख्खै भ... Read More...
दुर्इ गज

दुई गज

यो कविता धेरै कविताहरू समेटेर बनेको कविता हो । कानुन बन्दछ यो देशमा तर पालना हुँदैन् हुन त हुन्छ यो देशमा तर साना लार्इ मात्र ठुलालार्इ हुँदैन  । कुनै बेला रक्त बिरक्त भयो यो देशमा धेरै थिए तर लडे पनि... Read More...
किन गर्छन् बलात्कार

आँखिर मानिसहरू किन गर्छन् बलात्कार? र यसका रोकथामका उपाय के छन?

केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरेको जस्... Read More...
अाक्रोस

आक्राेश

अपराध लुकाउन खोज्ने नकचरा हरूलार्इ माझि अाैंलाको ठाडो सलाम भन्न पनि मलार्इ डर लागेन चोर डाँकाहरू तिमारका छोराहरू लार्इ कसैले सल्काउनु पर्छ र तिमारका छोरीहरू लार्इ कसैले कालको मुखमा पल्काउनु पर्छ अनि... Read More...
भेडे जात्रा

भेडे जात्रा

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ सिगन्लमा रातो बलि राखेको हुन्छ बाटो काट्ने हरूको हतार हुन्छ । रक्सिको मात हुन्छ लठ्ठिनेहरूको लाम हुन्छ रातो पानिनै मेरी नानी सम्झिनेहरूको बिहान घरमा र बेलुका भड्डिमा... Read More...
Psycho

Psycho

आत्म विश्वास देखी सुरूवात गराैं भने प्रश्न उठाउन बेर लगाँउदिन् । प्रश्न १. लुकामारि खेल्दै छाै है? ढुङ्गामा पनि पाइने देउता तिमी? जे खोज्छु त्यो पाउँन दिदैनस् समाउन लगाँउन दिदैनस जे सोच्छु, त्यो सपनाम... Read More...
तगारो

जातीय तगारो

यो मायावी संसारमा माया पनि उस्तै छ जन्माैं जन्म दुवैको छाया हुनेछाैं भनेर कसम खानेहरू कहाँ कति बेला कस्को उक्सावट हल्लि चल्लिले बिच्चलीमा पर्छन थाहै हुँदैन । के कस्तो थियो? क्षण, क्षणिक माया लगाँउछ... Read More...
सपना

सपना

रहर ले देख्न खोजेको होर सपना? हैन सोच्नत धेरै कुरा सोचेर सुत्छुँ तर सपना अर्कै अाँउछन टक्क जगाउछन मेरो जीवन संग कैले मेल नखाने धटनाहरू अाकास बाट, असिना खसे सरी बर्सिन्छन तिँ सपनाहरू । हरेक दिन तेस्तै ह... Read More...
तस्वीर

नाजुक दिल

नाजुक होला दिल तर मन दह्रो बनाएर बस्या छु कि हर पल तिमी लाइ नसंम्झु भनेर । थाहा छ तिमीलाइ मैले कति पल्ट भने म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ । म सुत्दा तिमी, उठ्दा तिमी अहिले त प्रविधिको जमाना फे... Read More...
दरबार स्क्वायर

म दरबार स्क्वायर!

म अडिग छुँ, बुझ्न जटिल छुँ हो हल्का डग-मगीए भुकम्पले तर मेरो शिर निहुरिएन । खसे होलान केहि पत्थर हरू तर अास, अहँ अझै मरेको छैन म फेरि पुनः निर्मित अवस्थामा छुँ बन्छु म फेरि अाउनुहोला तपाइका साना, मझ्याैल... Read More...
कुकुर

हो म तेहि कुकुर!

मः क्यौं पल्ट, म हिडे त्यो बाटो हैन म, कयौ पल्ट नै हिडे त्यो बाटो तर कति कयौँ, पल्ट मलाइ ठ्याक्कै थाहा छैन । यो प्रशंग, कुनै गाडिले कुल्चीएको कुकुर को हो ठाँउ थियो, त्यो बाल्कुमारी पुल र उस्को बाटो का... Read More...
ऐंठन

ऐंठन

यो रात, आउदा पनि ऐंठन हुन्छ त्यो दिन, धाँउदा पनी ऐंठन हुन्छ के गरू, कसो गरू सारै गारो हुदो रैछ सुत्दा पनि मलार्इ हेर् सोच्दा पनि मलार्इ हेर् कुराले घोच्दा पनी मलार्इ हेर् यो मनलाइ फ्याट्टै रोक्न सकुँ बरू... Read More...