तिमी र हिउॅं

निरन्तर परिरहेछ हिउॅं कपासको भुवासरी र चुम्दछ मेरा ओठहरू। शितल, कोमल तिम्रो माया जस्तै, फरक यत्तीकि हिउॅं बिस्तारै जम्दछ तिमी बिस्तारै पग्लिन्छौ। भिरालोबाट  चिप्लदा लाग्छ म तिम्रै बक्षस्थलमा चिप्लिरह... Read More...