Man in a silhoutte under stars मनका कुरा

मुक्तक

मनका कुरा आँखाले नै बोली दिए हुन्थ्यो उन्लाइ पनि मेरै यादले पोलि दिए हुन्थ्यो उनी हास्दा मेरै लागि हासी दिए जस्तोकेइ छ्न लुक्या कुरा भने खोली दिए हुन्थ्यो
Thinking over things

सायद

म र तिमीबाट हामीसम्मको यात्रालाई ,कति सजिलै पूर्ण बिराम लगाएर गयौ, सायद त्यो आँखा जुध्नु नै गल्ति रहेछ, सायद कुरा मिल्नु नै गल्ति रहेछ,