-
Apsara Bhattarai posted an update 3 years, 9 months ago
सम्हालिएर हिँड तिमिलाई हेर्ने यहाँ ईश्वर होइन समाज रहेछ !!
आफ्नो खुला बगेको विचार लाई रोकेर राख,
तिमी लाई judge गर्ने यहाँ समाज रहेछ ।
अगाडि बढेर नयाँ विचार मात्र राखि हेर,
तिम्रो सोचको धज्जिया उडाउने यहाँ समाज रहेछ ।
एक चोटि कसैको नराम्रो बिर्सिएर राम्रो गर्न मात्र खोज न,
तिम्रो character मा औंला उठाउने यहाँ समाज रहेछ ।
एकचोटि समाजको कुरा नसुनि आफ्नो मनको कुरा सुनी हेर ,
तिमिलाई तिमी हुनु माथी नै प्रश्न उठाउने यहा समाज रहेछ
सम्हालिएर हिँड तिमिलाई हेर्ने यहाँ ईश्वर होइन समाज रहेछ !!
आज यो कुरामा कता कता सोच्न बाध्य छ यो मन कि
म ईश्वरपुत्री कि समाजपुत्री ???????
🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔