@keshab-bhattarai
Active 6 years, 1 month ago
गरिब थियौ ,तैपनि मनको धनी थियौ ,
स्नेह बाड्थेउ ,सबैलाई निस्वार्थ प्रेम गर्थेउ,
सहयोग मानव धर्म ठानी ,दुखीको मद्दत गर्थेउ,
आफ्नो झोली रित्तिएनि,अरुको झोली भर्थेउ।।
पैसा आयो ,दम्भ आयो ,
अब तिमी आफू मात्र देख्न थालेउ,
मानव लेख्ने कलम ,औकात शब्द लेख्न थालेउ
आफुलाइ हरायौ कि अरुलाई हरायौ खै,
सधै मीठो बोल्ने तिमी,तृष्णाका बाण फाल्न थाल्यौं ।। View
Forum Topics Started
This user has not created any topics.