• Saanvi posted an update 3 months, 3 weeks ago

    नेपाल र विदेश
    आहा विदेश जान पाए भाग्य बन्थ्यो
    त्यो विचार मेरो पनि थियो
    आज ढुंगा मा परिणत भई
    स्वदेश मै बस्ने विचार पलायो

    विदेश विकृति रहेको देश स्वदेश स्वर्गको देश
    सबै भन्दा प्यारो हुन्छ नेपाल आमाको परिवेश
    किन जान्छन् मानिस दुख गर्न विदेश
    गोलि खाई ज्यान गुमाएर फर्कनलाई स्वदेश

    स्वत्रन्त छ यहाँ मातृभुमी देश मा
    यहाँ को जस्तो चाल्चालन हुन्न अरु देशमा
    छैन केहि कमि यहाँ ज्ञानि बुद्ध देखि विस्व सर्वोच्च शिखर
    समुन्द्र नभएर के भो छन यहाँ विद्धानहरुको विशाल सागर