Herana Namraj_1 नेपाली 3372 हेर न आज पनि क्षितिजपारि सूर्य ढल्की गयो। निसासिदो अँध्यारोले रातनै छोपिदियो। अघिसम्म व्युँझिरहेको शहर, मस्त निन्द्रमा परी मिठो सपना मा हराइ रह्यो। सोचेन आजको, के होला भोलि? दुःखे होला मन। बिझाए होलान् आँखा। तर... Read More...