तिम्रो कथा

तिम्रो कथा

त्यो निर्जन भुमिमा घामको रापले ओइलाएको, बिहानीको शितले मुर्झाएको, त्यो ढुङ्गे बगरमा उम्रेको दुबो, पहाडको छाती चिरेर पलाएको पिपलको कथा, नै तिम्रो कथा हो ।

जिन्दगीलाई Metamorphosis गराउने|

शायद यादहरु फोसिलहुन् समयको, मस्तिस्कको कुनाकाप्चामा लुकेर बसेका फोसिल, शायद फोसिलहरु सपनासङ्गै ecdysin र juvenile hormone उत्पादन गर्ने कारखाना पनि हुन, जिन्दगीलाई ... Read More...

नेपाल कहिले आउँछौ ?

कहिले आउँछौ ? प्रश्न ए ! मरुभूमिमा ऊँट चराउदा चराउँदै ऊँट जस्तै भएका छोराहरु ! ए! विदेशीका कामेच्छित नजरले घोचिदा घोचिदै आँसूले बलात्कृत भएका छोरीहरु ! तिमीले पठाएको रेमिट्यान्स... Read More...