यो कविता धेरै कविताहरू समेटेर बनेको कविता हो ।
कानुन बन्दछ यो देशमा
तर पालना हुँदैन्
हुन त हुन्छ यो देशमा
तर
साना लार्इ मात्र
ठुलालार्इ हुँदैन ।
कुनै बेला रक्त बिरक्त भयो
यो देशमा
धेरै थिए
तर लडे पनि... Read More...
म अडिग छुँ, बुझ्न जटिल छुँ
हो हल्का डग-मगीए भुकम्पले
तर मेरो शिर निहुरिएन ।
खसे होलान केहि पत्थर हरू
तर अास, अहँ अझै मरेको छैन
म फेरि पुनः निर्मित अवस्थामा छुँ
बन्छु म फेरि अाउनुहोला
तपाइका साना, मझ्याैल... Read More...