• babita_123 posted an update 4 years, 6 months ago

    जब केही कारणबस
    मलाई घर जान
    ढिला हुन्छ,
    एक्लै जानुपर्ने हुन्छ
    मलाई डर लाग्छ
    बाटाेमा म जस्तै
    मान्छे भेटिने पाे हाे कि?

    सुनसान सडकमा
    मलाई डर लाग्छ
    त केवल
    म जस्तै अर्काे
    मानव अाकृतीसंग
    जाे मेराे बुवा, दाजु, भाइ
    साथी जस्तै देखिन्छन् ।😑😑😑