• babita_123 wrote a new post 5 years ago

    जे हाेस् जिन्दगी चल्दैछ,
    घरि धक्का लाउंदै घरि बेजाेड रफ्तारमा
    थकाई माराैं झै लाग्दैछ,
    तर राेकिन पाईयाे र?अाधा बाटाेकाे अन्तरमा

    जे हाेस् जिन्दगी चल्दैछ
    घरि अाशुमा,घरि हासाेमा
    तिमीले,मैले साेचेजस्तै त कह […]

  • babita_123 changed their profile picture 5 years, 5 months ago

  • जब केही कारणबस
    मलाई घर जान
    ढिला हुन्छ,
    एक्लै जानुपर्ने हुन्छ
    मलाई डर लाग्छ
    बाटाेमा म जस्तै
    मान्छे भेटिने पाे हाे कि?

    सुनसान सडकमा
    मलाई डर लाग्छ
    त केवल
    म जस्तै अर्काे
    मानव अाकृतीसंग
    जाे मेराे बुवा, दाजु, भाइ
    साथी जस्तै देखिन्छन् ।😑😑😑