• हेर्दा गोलो देखिन्छु म, थाहा छ नि तिमीलाई
    हो त्यसैको काँडाले घोच्छु म, थाहा छ नि तिमीलाई
    कोरोना भाइरस भनेर नाम राखिदिए मेरो
    दुनियाँमा धमाका मच्चाएको छु, थाहा छ नि तिमीलाई ।। (१)

    तिम्रो फोक्सो मेरो, वासस्था […]