@keshab-bhattarai
Active 5 years, 5 months ago
गरिब थियौ ,तैपनि मनको धनी थियौ ,
स्नेह बाड्थेउ ,सबैलाई निस्वार्थ प्रेम गर्थेउ,
सहयोग मानव धर्म ठानी ,दुखीको मद्दत गर्थेउ,
आफ्नो झोली रित्तिएनि,अरुको झोली भर्थेउ।।
पैसा आयो ,दम्भ आयो ,
अब तिमी आफू मात्र देख्न थालेउ,
मानव लेख्ने कलम ,औकात शब्द लेख्न थालेउ
आफुलाइ हरायौ कि अरुलाई हरायौ खै,
सधै मीठो बोल्ने तिमी,तृष्णाका बाण फाल्न थाल्यौं ।। View