• mee.rits wrote a new post 7 years ago

    म त फलामको मान्छे
    म मा कुनै दया-माया नहुनूपर्ने
    न त रिस-राग नै
    भावना सुन्य हुनुपर्ने
    न त पिडा न त खूशी
    केही महसुस नै नहुनूपर्ने
    फेरी किन हुन्छ आॅशूको वर्षा कहिलेकाॅही
    अनी किन हुन्छ हासोॅ […]