@pawan-lamsal
Active 3 years, 1 month ago-
Pawan Lamsal posted an update 3 years, 2 months ago
कहिले ?
खेलौना जसरी खेलिएको म
बिलौना जसरी रुलाइएको म
सपना जसरी बिलाएको म
कहिले हुने होला ?
शुनगाभा जस्तै मौलाएको म
चन्द्रमा जस्तै चम्किएको म
सागर जस्तै फैलिएको मतलाउको पानी जस्तो अड्किएको म
बेदना र पिडाले सधैं भत्किएको म
आफ्ना बाट पाएका धोकाहारुले झस्किएको म
कहिले पुग्ने होला ?
त्यो सपनाको देशमा
जुनताराको भेशमा
सम्भव होला त यो चो…[Read more] -
Pawan Lamsal posted an update 3 years, 3 months ago
खोजी
शहर को बिच मा बसेर शहर निहालिरएको छु
मन्को दोधारमा बसेर रहर चिहाइरएको छु
गन्तब्य केही थाहा छैन बस पर्खाइ मा छु
आफ्नो अस्तित्वको पहिचानमा दिन बिताइ रहेछुअस्ती सम्म आफ्नै लाग्ने पल आज आफ्नै लाग्दैन
किन एस्तो भयो भन्ने प्रश्नको खोजीमा छु
सुस्केरा मा बित्न थाले रातहरु
मन ले मनलाईनै खोजिरहेछुआफ्ना रहेनन् आफन्त…[Read more]